Author: Nepali

ईन्टरनेट

बिटकोइन के हो? सबैभन्दा मंहगो मुद्रा बिटकोइनको बारेमा जानिराख्नुस्

इन्टरनेटमा बिटकोइनको बारेमा धेरै चर्चा भएको पाइन्छ तर खासमा बिटकोइन भनेको के हो? यो कस्तो खालको मुद्रा हो भन्ने तपाइलाई थाहा नहुन पनि सक्छ ! सरल भाषामा बिटकोइन भनेको …
स्वास्थ्य

खयर – मर्के, ठोक्किएकोदेखि पेटसम्मको किरा मार्ने घरेलु औषधी

लडेर, ठोकिएर हातगोडा मर्कियो भने खयरलाई उच्च प्राथमिकतामा राखेर प्रयोग गरिन्छ । औषधी र मसला दुबै रुपमा प्रयोग हुने खयरले पेट सम्बन्धी समस्या समेत निको पार्छ । नेपालको अधिकाशं …
स्वास्थ्य

अमला – शिरदेखी पाउँसम्मका अगंलाई लाभदायक फल

प्रसिद्ध आयुर्वेदिक औषधी त्रिफलाको मिश्रणमा प्रयोग हुने ३ फलमध्ये एक महत्वपूर्ण जडिबुटी हो अमला । टर्रो र अमिलो स्वादको अमलालाई भिटामिनको राम्रो श्रोतको रुपमा लिइन्छ । मानव स्वास्थ्यको लागि …
स्वास्थ्य

मेवा एक फाइदा अनेक – रिसदेखी मधुमेहसम्म नियन्त्रण गर्छ

कम मेहनत र सानो क्षेत्रफलमा फलाउन सकिने फल हो मेवा । यो ‘भिटामिन ए’ को श्रोत समेत हो । स्वास्थ्य चिकित्सकले हरेक दिन मेवा खान सल्लाह दिन्छन् । पोषक …
स्वास्थ्य

हिङ के हो? दमदेखि हिस्टेरियासम्म निको पार्ने यसका फाइदा थाहा पाउनुस्

‘हिङ नभए पनि हिङ बाँधेको टालो त बाँकी छ’ भन्ने उखान पक्कै पनि सुन्नुभएकै होला । यसको अर्थ यो बहुउपयोगी र दुलर्भ औषधीको गुण भएको खोटो (चोप) हो । …
स्वास्थ्य

मरिच किन खाने? सुकेको मरिचको लुकेको महत्व जान्नुस्

पिरो विशेषता भएपनि शरीरलाई हानि नगर्ने खाद्य पदार्थ हो मरिच । मरीचलाई मसलाको रुपमा प्रयोग गरिन्छ । नेपालमा मरीचको उपयोग र खेती त गरिन्छ नै छिमेकी मुलुक भारतलाई यसको …
स्वास्थ्य

हर्रो कस्तो फल हो? टर्रो स्वादको हर्रोको फाइदा जानिराख्नुस्

त्रिफला भन्ने शब्द सुन्नुभएको छ? यो शब्द आयुर्वेदिक उपचार पद्धतीमा खुबै प्रयोग हुन्छ । हर्रो, बर्रो र अमलाको समिश्रणलाई त्रिफला भनिन्छ । बहुउपयोगी टर्रो फल हर्रो नेपाल (पश्चिम नेपाल), …
स्वास्थ्य

यस्ता छन् दहीका फाइदाहरु | तर राती दही खानु हुदैन, किन?

नेपाली समाजमा एउटा मान्यता छ, कुनै कामको सुरुवात गर्नुअघि दही खानाले उक्त काममा सफलता मिल्दछ । दहीलाई सगुनको रुपमा लिने गरिन्छ । नेपालमा मात्र नभएर दहीलाई संसारभर नै स्वास्थ्यवद्धक …
स्वास्थ्य

कागती नियमित खानुहुन्छ? यस्ता छन् फाइदा र बेफाइदा

भिटामिन सीको भण्डार हो कागती । मानव स्वाथ्यको लागि कागती अति नै लाभदायक अम्लिय फल हो । यसलाई चियादेखि खाना, खाजा एवं पानीमै पनि घोलेर खाने गरिन्छ । कागतीको …
स्वास्थ्य

आयुर्वेदिक घरेलु औषधी नीम – नाम एक उपचार अनेक

तीतोको पर्यायवाची शब्द हो नीम । नीम (Neem) आयुर्वेदिक औषधीय गुण भएको रुख हो । खान निकै मुस्किल हुने नीमका फाइदा भने अनेक छन् । नीमको महत्व बुझेकाहरुले यसबाट …