जम्मा दुई क्लिकमा फेसबुकको भिडियो डाउनलोड

फेसबुकको फोटो सजिलै डाउनलोड गर्न सकिन्छ, डाउनलोडको फिचर नै छ, राइट क्लिक गरेर पनि डाउनलोड गर्दै आएका छौ ।

तर फेसबुकमा अपलोड गरिएको भिडियो डाउनलोड गर्ने अप्सन फेसबुकले अझैसम्म दिएको छैन ।

अन्य  सफ्टवेयरको माध्यमबाट भिडियो डाउनलोड त गर्न सकिन्छ तर झन्झटिलो तरिकाले ।

सजिलै फेसबुकको भिडियो डाउनलोड गर्न के गर्नुपर्ला भन्ने जिज्ञासा तपाईमा पनि छ भने सजिलो तरिकाले भिडियो डाउनलोड गर्न सकिन्छ । एकदमै छोरो प्रक्रिया छ । पहिले यहाँ क्लिक गर्नुस् । 

सेभफ्रम डटनेट खुलिसकेपछि आफुलाई चाहिएको फेसबुकको भिडियोको लिकंलाई सो साइटमा पेष्ट गर्नुस् र जम्मा दुई पटक मात्रको क्लिकमा भिडियो डाउनलोड सुरु । यो पनि हेर्नुस् : 

Leave a Reply