एलजीको आप्टिमस-जीले बोल्योकी खिँचिहाल्छ फोटो

दक्षिण कोरियाको प्रमुख मोवाईल फोन निर्माता कम्पनी एलजीले स्मार्टफोनको सिरिजमा नयाँ अप्टिमस-जी, लञ्च गरेको छ । यो स्मार्टफोनमा यस्तो क्यामरा छकि जुन आवाज सुन्नासाथ फोटो खिचिहाल्छ । 
 १३ मेगापिक्सलको यो क्यामरामा अन्य धेरै क्वालिटी रहेको वताईएको छ । यो फोन जापानमा विक्रिको लागी अक्टोवर र अन्य देशमा नभेम्वरमा उपलव्ध हुने कम्पनीले जनाएको छ । यो फोनको मुल्य ९ सय डलर रहेको छ । अप्टिमस-जीको लञ्चसगै एलजी, एप्पल र सामसङलाई कडा चुनौती दिने तयारीमा रहेको वताईएको छ । 

Leave a Reply