उत्कृष्ठ ब्लगर टेम्प्लेट निशुल्क डाउनलोड गरौ

– व्लग बनाईसकेपछि कस्तो टेम्प्लेट राख्ने ? व्लगरले दिएकै टेम्प्लेट निकै साधारण हुन्छन् । राम्रो कन्टेन्ट लेखिसकेपछि डिजाईन पनी राम्रै हुनुपर्छ भन्ने सोचिरहनुभएको छ भने छानी छानी काईदाका टेम्प्लेटहरु सजिलै पाउन सक्नुहुन्छ ।  र अर्को फाईदा, निशुल्क नै डाउनलोड गर्न सक्नुहुन्छ । धेरै मेनुवार एवं फिचर भएका आकर्षण लुक्समा निशुल्क पाईने टेम्प्लेट विश्व चर्चित साईटह जस्तै देखिन्छन् । मन परेका केहि टेम्प्लेटहरु यहाँ संग्रह गरेको छु ।

हफिङगन पोष्ट ।
विश्व चर्चित साईट हफिङगन पोष्टको टेम्प्लेट त कसले पो नहेरेको होला र ? नेपालमा भर्खरै सुरु भएको सेतो पाटी डटकमले समेत हफिङगन पोष्टकै टेम्प्लेट नक्कल गरेर प्रयोग गरेको छ । अझ नेपालकै ज्ञानु वस्नेतले ठ्याक्कै हफिङगन पोष्टकै टेम्प्लेट व्लगरमा कन्र्भट गरेका छन् । यतिका धेरै फिचर भएको टेम्प्लेट निशुल्क पाउन सक्नुहुन्छ । किन डाउनलोड नगर्ने ?

    Demo Download

   स्पोर्टस् कन्टेन्टमा व्लगिङ गर्न चाहनेहरुको लागी यो टेम्प्लेट उत्कृष्ठ हुन सक्छ । 

फेशन एवं लाईफ स्टाईसगँ सम्वन्धीत व्लगिङ गर्न चाहनेहरुले किन यो टेम्प्लेट प्रयोग नगर्ने ? 
आकर्षण लुक्समा यो अर्को टेम्प्लेट  ।
मन परेको यो अर्को टेम्प्लेट मिडिया अनलाईन व्लगर थिम हेर्नुस् । 
म्यागेजिन व्लगर थिम हेर्नुस् 
 म्युजिकसगँ सम्वन्धीत व्लगरहरुको लागी यो सान्दर्भिक हुनसक्छ । 

Demo Download

 आकर्षण लुक्समा रहेको यो टेम्प्लेट भने पोखराका विष्णु सुवेदीले वनाएका हुन् ।

3 Comments

Leave a Reply